फिक्सर दीपक भट्टसँगको मुद्दामा जोडिएका र ११ असोजमा पक्राउ परेका सापकोटाले न्यायाधीशहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहको समेत नाम लिएको पाइएपछि यो प्रकरण झनै गम्भीर बनेको छ । अहिले सर्वोच्च अदालत, सरकार र सत्तारुढ रास्वपा के गरिरहेका छन् ? हामीले बुझाउने कोसिस गरेका छौं ।
इनम सापकोटासँग शंकास्पद भेटघाट र कारोबारका विवरण सार्वजनिक भएयता चार दिनमा केके भयो ?

Read Complete Original Article
Published originally on कान्तिपुर





.jpeg)
