काठमाडाैँ । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ...
इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






