Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए। राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ
Latest NewsJust now

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

कर्णाली, कात्तिक १८ गते । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बु... ...

गोरखापत्र
बजारमा ७ अर्ब ४३ करोडको शेयर किनबेच, अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढ्यो
Latest NewsJust now

बजारमा ७ अर्ब ४३ करोडको शेयर किनबेच, अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढ्यो

• बुधबार शेयरबजारमा नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ, जसमा ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन्। • कारोबार रकम ७ अर्ब ४३ करोड पुगेको छ, अघिल्लो दिनको ५ अर्ब ६५ करोडको तुलनामा वृद्धि भएको छ। • अन्य समूहमा ६.१८ प्रतिशतको वृद्धि भएको छ, विशेषगरी पुनर्बीमा कम्पनी नेपाल र हिमालयनको ...

नेपालबहस
एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
Latest NewsJust now

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु... ...

रातोपाटी
आईजीपी कार्की किन हटाइए ?
Latest NewsJust now

आईजीपी कार्की किन हटाइए ?

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play