...
आरुबारीमा ९९औँ रमेश विकल जयन्ती मनाइयो

Read Complete Original Article
Published originally on साहित्यपोस्ट

...
Published originally on साहित्यपोस्ट

यसपालि गाउँमा पहिले पहिले जस्तो दसैँको धुमधाम र ठुलो तामझाम भएन । शान्तभावले टीका लगाउँदै हिँड्दै थिए, मानिसहरू । बाढीपहिरो र गाउँको नजिकै ओख्लेको भिरमा स्कुल बस खसेर भएको मानवीय क्षतिले मनमा गहिरो घाउ लागेको छ । फेरि पनि वर्षदिनमा आएको चाडलाई चट्टै छाड्न भने कसैको मनले मानेन । ...

मीराले पहिलोपटक सोझै उसको आँखामा हेरिन्। बाहिर सडकमा गाडीहरू चलिरहेका थिए। तल कसैले चर्को स्वरमा कसैलाई बोलायो। क्याफेभित्र चम्चा खस्यो। उनीहरूको टेबुलसम्म ती आवाजहरू आइपुगेर ठक्कर दिँदै फर्किरहेका थिए, तर उनीहरूको मौनता तोड्न सकेका थिएनन्। ...

‘केही वर्षपछि भगवती फर्केर आई। तर, यस्तो लाग्थ्यो, मानौँ उसले आफ्ना खुशी, उमङ्ग, उत्साह, जोस, जाँगर र जिजीविषा सबै कतै सेलाएर आएकी थिई। त्यस्ती गतिशील, ऊर्जावान् छोरी। भएभरको श्रीजति हराएको मान्छेजस्तो रहस्यमय काया लिएर देखा परी। रूपमा पहिलाकै भगवती भए पनि सारमा उनी पहिलाकी भगवती पटक्कै थिइनन्। ...

प्रलयपछिको कथा भन्ने उपन्यासले यस पटक पहिलो पटक बुकर पुरस्कार पाएको छ ...