रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् ।
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

Read Complete Original Article
Published originally on कान्तिपुर






