Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन
Photo / Coverage: अनलाइन खबर

युरोप र जापानको संयुक्त अन्तरिक्ष अभियान बेपीकोलोम्बो आठ वर्ष लामो यात्रा पूरा गर्दै बुध ग्रहको कक्षमा पुगेको छ । एक दशकभन्दा बढी समयपछि बुध ग्रहको कक्षमा पुग्ने यो पहिलो अन्तरिक्ष यान हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
OthersJust now

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

१३ मंसिर, तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ । आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो । आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान… ...

अनलाइन खबर
म्यानमारमा सैन्य हवाई आक्रमणमा दर्जनौंको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशाना
OthersJust now

म्यानमारमा सैन्य हवाई आक्रमणमा दर्जनौंको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशाना

१३ मंसिर, काठमाडौं । म्यानमारका सेनाले विवाह समारोह स्थल र विद्यालयसहित विभिन्न स्थानमा हवाई आक्रमण गर्दा दर्जनौं नागरिकको मृत्यु भएको छ । बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह भइरहेको ठाउँमा गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् ।… ...

अनलाइन खबर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
OthersJust now

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको… ...

अनलाइन खबर
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ
Others3h ago

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement