Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आज देशभरको मौसम कस्तो रहला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम कस्तो रहला ?
Photo / Coverage: पर्दाफास

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव लिइने बुझिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । ...

पर्दाफास
जेनसनको पुनर्नियुक्तिपछि एनभिडियाको बजार मूल्यमा उछाल
OthersJust now

जेनसनको पुनर्नियुक्तिपछि एनभिडियाको बजार मूल्यमा उछाल

८ मंसिर, काठमाडौं । जेनसन हुआङ सीईओमा पुनर्नियुक्त भएपछि टेक कम्पनी एनभिडियाको बजार मूल्यमा उछाल आएको छ । बीबीसी न्यूजका अनुसार कम्पनीको शेयर मूल्यमा ३१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार मूल्य पुन: ४ खर्ब अमेरिकी डलर आसपास पुगेको छ । यद्यपि, कम्पनीको शेयर मूल्य एक महिनाअघिको तुलनामा अझै… ...

अनलाइन खबर
सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम
OthersJust now

सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते
OthersJust now

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

आजदेखि ६ खेल सुरु हुन लागेका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने सुर्खेतमा १६ गतेका लागि तय भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement