Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम : हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम : हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
OthersJust now

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो। ...

पर्दाफास
युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन
OthersJust now

युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् । साथै उनले इरानका आणविक केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै इरानविरुद्धको युद्धलाई अन्यायपूर्ण भनेको इरानको सुरक्षा परिषद्का प्रमुख मेजर जनरल मोहसेन रेजाईले बताएका छन् । क्रेमलिनमा पुटिनसँग भएको भेटवार्ताबारे जानकारी दिँदै रेजाईले रुसी राष्ट्रपतिले युद्ध अन्त्यका लागि आफूले सक्ने सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको ...

पर्दाफास
विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?
OthersJust now

विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट उम्मेदवारहरूले सफलता हासिल गरेलगत्तै अमेरिका र एसियाका प्रमुख टेक कम्पनीहरूको शेयर बजारमा व्यापक गिरावट देखिएको छ । ...

अनलाइन खबर
धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ
OthersJust now

धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play