• पश्चिमी वायुको आंशिक प्रभावले आज हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी भू–भागमा मौसम सफा रहनेछ। • कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। • तराई भू–भाग, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






