Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम पूर्वानुमान: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम पूर्वानुमान:  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: नेपालबहस

• नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। • तराई भूभाग, उपत्यका र खोँचहरूमा हुस्सुरकुहिरो लागेको छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। • दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेमोक्र्याटको लहर : राजनीतिक रूपान्तरण कि साम्राज्यवादको नयाँ ब्रान्डिङ?
Latest NewsJust now

डेमोक्र्याटको लहर : राजनीतिक रूपान्तरण कि साम्राज्यवादको नयाँ ब्रान्डिङ?

एक नागरिक र अध्येताका रूपमा मेरो अनुसन्धान, वकालत र नैतिक धरातल प्यालेस्टाइन, इरान, यमन र समग्र पश्चिम एसियाली जनताका पक्षमा न्याय र शान्ति खोज्न समर्पित रहँदै आएको छ। त्यसैले, भर्खरै सम्पन्न... ...

रातोपाटी
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरियो छठ
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play