• जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावले हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। • कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। • तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
आजको मौसम :देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस



-ssss.jpg)


