• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। • हिमाली क्षेत्रमा आंशिक बदली र तराईमा थोरै हुस्सु तथा तुवाँलो छ। • आज कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र र पहाडी भू–भागमा आंशिक बदली रहनेछ, जबकि अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस





![बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/dullu-11-27112026042828-watermarked.jpg)
