करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको घाँसे मैदानमा तीन वर्षजतिको एउटा बालक घुमिरहेको थियो । ऊ ‘अस्ट्रेलोपिथेकस अफ्रिकानस’ प्रजातिको थियो । उसको उमेर सानै थियो, दाँतसमेत भर्खर पलाउँदै थिए । त्यही बेला आकाशबाट आएको एउटा विशाल शिकारी पन्छी उसलाई झम्टियो र मार्यो । त्यो बालकलाई कुन पंक्षीले सिकार बनाएको थियो भन्ने यकिन छैन । तर…
आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय

Read Complete Original Article
Published originally on अनलाइन खबर






