Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी हेरफेर विवाद सर्वोच्चमा, अध्ययनमै भन्दै दर्ता गरिएन
Photo / Coverage: कान्तिपुर

आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाहीमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न दानबहादुर कार्कीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ममता काफ्ले प्रकरण : श्रीमतीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
Latest NewsJust now

ममता काफ्ले प्रकरण : श्रीमतीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका छन् । हत्याको मुद्दामा... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद

६ मंसिरदेखि सुरु हुने प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित चारदिने भारत भ्रमणमा नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र रोकिएका परियोजनामा प्रगति खोजिरहेको छ । ...

कान्तिपुर
सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशा
Latest NewsJust now

सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशा

प्रधानममन्त्री वालेन्द्र शाह (बालेन) ले सुइँकै नदिई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिलखबन्दमा परेका छन्। पार्टीका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले जानकारी नै नदिई आईजीपी कार्कीको जिम्मेवारी खोसेपछि सभापति लामिछाने अब के गर्ने भन्ने अन्योलमा परेका... ...

नेपालखबर
उदयदेखि पतनसम्म : हलिउड स्टार र विवादित राजनीतिक अभियन्ताको यात्रा
Latest NewsJust now

उदयदेखि पतनसम्म : हलिउड स्टार र विवादित राजनीतिक अभियन्ताको यात्रा

लन्डन । कुनै समय बेलायतको मनोरञ्जन जगत्का सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तिमध्ये एक मानिने रसेल ब्रान्ड अहिले बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएपछि गम्भीर कानुनी संकटमा परेका छन् । हास्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play