प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेजको ‘डिजाइन एन्ड इम्प्लिमेन्टेसन अफ यूएचएफ एगबिटर एन्टेना फर लोरा डिजास्टर कम्युनिकेसन’ शीर्षकको परियोजना प्रथम भएको थियो भने युवा कनेक्टस्को ‘कम्युनिटी फरेस्ट फायर म्यापिङ’ शीर्षकको परियोजना दोस्रो भएको थियो।
आईईईईको मानवीय प्रविधि प्रतियोगिता सम्पन्न

Read Complete Original Article
Published originally on कान्तिपुर





