काठमाडौँ। बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा गम्भीर घाइते भएका आदित्य पासवानको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार जारी छ । झडपमा गोली चल्दा घाइते भएका...
अस्पताल उद्घाटनको विषयमा झडप: गोली लागेर घाइते आदित्य पासवानको आईसीयूमा उपचार जारी

Read Complete Original Article
Published originally on रातोपाटी






