Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न
Photo / Coverage: अनलाइन खबर

मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायाधीशबारे अध्ययन गर्न बारले बनाएको समिति अलपत्र, संयोजकसहित तीन सदस्य बस्न मानेनन्
OthersJust now

न्यायाधीशबारे अध्ययन गर्न बारले बनाएको समिति अलपत्र, संयोजकसहित तीन सदस्य बस्न मानेनन्

समिति गठनको जानकारी हुनासाथ संयोजक चण्डेश्वर श्रेष्ठ र सदस्यहरू पूर्णमान शाक्य र सुरेन्द्रकुमार महतोलेले महतोले आफूहरू समितिमा रहेर काम गर्न नसक्ने जानकारी गराइसकेका छन् । ...

अनलाइन खबर
राष्ट्रपतिले मनाए छठ, गुह्येश्वरीमा छठीमाताको पूजाआराधना
OthersJust now

राष्ट्रपतिले मनाए छठ, गुह्येश्वरीमा छठीमाताको पूजाआराधना

छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित बागमती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन् । ...

अनलाइन खबर
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ, भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन
OthersJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ, भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ-सहरका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play