• आज नोभेम्बर १४, विश्व मधुमेह दिवस, मधुमेह रोगको जोखिम न्यूनीकरण र उपचारको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले मनाइँदैछ। • यस वर्षको अभियानले मधुमेहको प्रारम्भिक पहिचान र टाइप–२ मधुमेहको जोखिम घटाउने उपायमा जोड दिएको छ। • विश्व स्वास्थ्य सङ्गठनका अनुसार, विश्वभर ५८ करोड ९० लाख वयस्क मधुमेहबाट प्रभावित छन्, जसमा करिब २५ करोड २० लाखलाई आफ्नो रोगको जानकारी छैन।
‘अर्ली एक्सन अन डायबिटिज’ भन्ने मुल नाराका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
Read Complete Original Article
Published originally on नेपालबहस



-ssss.jpg)


