डोल्पा सदरमुकाम दुनै आक्रमणपछि ११ असोज २०५७ मा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले माओवादी नियन्त्रणका लागि राजासँग परामर्श गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । उनीहरूले दुनै आक्रमणका बेला सेना नजिकै भएर पनि सहयोग नगरेको आरोप लगाएका थिए ।
[अर्काइभ] माओवादीले दुनै आक्रमण गर्दा मन्त्रीहरूले नै सेनाले सहयोग नगरेको भनेपछि...
![[अर्काइभ] माओवादीले दुनै आक्रमण गर्दा मन्त्रीहरूले नै सेनाले सहयोग नगरेको भनेपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo-20112026033405-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






