दुनै आक्रमणपछि माओवादी प्रभावित १३ जिल्लाका सदरमुकाममा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को तजबिजमा सेना खटाइएको थियो । सरकारले यसलाई औपचारिक सेना परिचालन नभने पनि माओवादीविरुद्ध सेनालाई सक्रिय बनाउने पूर्वअभ्यास थियो ।
[अर्काइभ]...त्यसपछि सीडीओको तजबिजमा चल्ने गरी शाही सेना खटाइयो
![[अर्काइभ]...त्यसपछि सीडीओको तजबिजमा चल्ने गरी शाही सेना खटाइयो](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/nepalarmy-24112026021224-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर




.jpg)

