जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भारतको...
अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुग्यो (तस्बिरहरू)

Read Complete Original Article
Published originally on रातोपाटी






