Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलरको मुल्य घट्दा अन्य मुद्राको मुल्य कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलरको मुल्य घट्दा अन्य मुद्राको मुल्य कति ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा कायम गरिएकाृे छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०९ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ । बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६१ पैसा बिक्रीदर ३९९ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे
Latest NewsJust now

आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे

काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डेले... ...

रातोपाटी
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
Latest NewsJust now

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी... ...

रातोपाटी
'ब्रेक्जिट असफल भएको भन्दै बेलायतले थाल्यो युरोपेली सङ्घसँग सम्बन्ध सुधार्ने पहल'
Latest NewsJust now

'ब्रेक्जिट असफल भएको भन्दै बेलायतले थाल्यो युरोपेली सङ्घसँग सम्बन्ध सुधार्ने पहल'

लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपेली सङ्घ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) निर्णयले बेलायतलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याएको भन्दै इयुसँगको सम्बन्धलाई पुनः सुमधुर बनाउनुपर्ने बताएका छन् । सोमबार लन्डनको गिल्डहलमा आयोजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play