सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

Read Complete Original Article
Published originally on अनलाइन खबर

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।
Published originally on अनलाइन खबर

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालनमा ल्याएको हो । २०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको बैंकले शाखा विस्तारलाई निरन्तरता […] ...

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् । ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक… ...

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ । फिल्मले भारतमा पहिलो पाँच दिनको एड्भान्स बुकिङबाट ९६.५६ करोड भारु ग्रस कलेक्सन गरेको छ । यससँगै फिल्म १०० करोड… ...