कमलबजार–२ को शक्ति आधारभूत विद्यालयमा नियमित पढाइ नभएपछि विद्यार्थीले शिक्षक माग्दै नाराबाजी र नगरपालिकामा सांकेतिक कक्षा सञ्चालन गरे।
अंग्रेजी माध्यमको आकर्षण देखाएर विद्यार्थी भर्ना, नगर शिक्षक हटाइएपछि कक्षा प्रभावित

Read Complete Original Article
Published originally on कान्तिपुर






