
Entertainment1w ago
पारिश्रमिक नदिनेहरूलाई तस्बिरसहित सार्वजनिक गर्ने गरिमाको चेतावनी
काठमाडौँ । अभिनेत्री तथा मोडल गरिमा शर्माले कलाकारको पारिश्रमिक नदिनेहरूलाई तस्बिरसहित सार्वजनिक गर्ने संकेत गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाकारको मेहनत, समय र प्रतिभाको उचित सम्मान तथा पारिश्रमिक नपाउनु शोषण भएको बताएकी छन् । उनले पारिश्रमिक दिन बाँकी रहेकाहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न र लामो समयदेखि सम्पर्कविहीन रहेकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेकी […] ...








